पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ मा ऐलानी जग्गाको नापजाँच सुरुहुने भएको छ । २०८० असार २६ गते देखि नापी कार्य अगाडी बढ्ने नापी टोलिले जनाएको छ ।