सेवा प्रकार:
लाग्ने समय:
१ घण्टा
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत
सेवा दिने कार्यालय:
नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
नगर कार्यपालिकाले स्वीकृत गरे वमोजीमको शुल्क
आवश्यक कागजातहरु:
- नागरिक प्रमाण प्रत्रको प्रतिलिपी
- वडासमिति कार्यालयको सिफारीस
- मालपोत तिरेको रसिद
- घर भाडामा भए व्यवसाय संचालन गर्न घरधनी र व्यवसायी बिचको सम्झौता पत्र
- घर भाडामा भए घर वहाल तिरेको रसिद