सामाजिक सुरक्षा भताकाे बैंक खाता खाेल्नेबारेकाे सुचना

वडा नं १,३,७,१० र १४ का लाभग्राहीहरूले N.M.B. Bank काे पथरी शाखामा, वडा नं २,८,९ र १५ का लाभग्राहीहरूले कन्काइ विकास बैक पथरी शाखा तथा वडा नं ४,५,६,११,१२ र १३ का लाभग्राहीहरूले ज्याेति विकास बैंक पथरी शाखामा खाता खाेल्नुपर्नेछ । खाता खाेल्न काे लागि भता खाइपाइ अाएकाे कार्ड, नागरीकता र पासपाेर्ट साइजकाे २ प्रति फाेटा लिएर मिति २०७३ भाद्र ५ गतेपछि सम्पर्क गर्नुहाेला ।

थप जानकारीकाे लागि कार्यालयमा सम्पर्क गर्नुहाेला ।

Supporting Documents: