नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा देश बिदेशमा रहनु भएका आमा, बुबा, दाजु, भाई, दिदि, बहिनी लगायत सम्पुर्ण पथरी शनिश्चारे नगरवासीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, साथै दिर्घायुका हार्दिक मंगलमय शुभकामना।