ताजा समाचार
संक्षिप्त परिचय
मोरङ जिल्लाको उत्तर पूर्र्वी क्षेत्रमा पूर्व पश्चिम राजमार्गसँग जोडिएका साबिक पथरी र शनिश्चरे गा.वि.स. लाई मिलाएरबि.सं. २०७१ सालमा पथरी शनिश्चरे नगरपालिका गठन भएको थियो । नेपाल सरकारबाट स्थानीय तहको पुनःसंरचना गर्ने क्रममा साविक हसन्दह गा.वि.स.लाई समेत मिलाएर मिति २०७३ फाल्गुन २७ गते हालको पथरीशनिश्चरे नगरपालिका स्थापना भएको हो । यस नगरपालिकाको जनसंख्या राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार ७२,६८९ रहेको छ। मोरङ जिल्लाको उत्तर पूर्र्वी क्षेत्रमा पूर्व पश्चिम राजमार्गसँग जोडिएका साबिक पथरी र शनिश्चरे गा.वि.स. लाई मिलाएरबि.सं. २०७१ सालमा पथरी शनिश्चरे नगरपालिका गठन भएको थियो । नेपाल सरकारबाट स्थानीय तहको पुनःसंरचना गर्ने क्रममा साविक हसन्दह गा.वि.स.लाई समेत मिलाएर मिति २०७३ फाल्गुन २७ गते हालको पथरीशनिश्चरे नगरपालिका स्थापना भएको हो । यस नगरपालिकाको जनसंख्या राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार ७२,६८९ रहेको छ।
भौगोलिक अवस्थिति
अक्षांश – दक्षिणमा २६°३६’ र उत्तरमा २७°३९’
देशान्तर – पश्चिममा ८७°३1’ पू्र्बमा ८७°34’
सिमाना पू्र्ब : उर्लाबारी नगरपालिका
पश्चिम : कानेपोखरी गाउँपालिका
उत्तर : लेटाङ नगरपालिका
दक्षिण : सुनवर्षी नगरपालिका
वडा संख्या : १०
क्षेत्रफल : ७९.८१ बर्ग कि.मि.
कृषियोग्य जमिन : ९,५९८ हेक्टर
कृषि क्षेत्र : ८५ प्रतिशत
गैरकृषि क्षेत्र : १५ प्रतिशत
घरधुरी संख्या : १६,६२१ (राष्ट्रिय जनगणना २०७८)
परिवार संख्याः १८,१९१ (राष्ट्रिय जनगणना २०७८)
महिला : ३८,४२६ (राष्ट्रिय जनगणना २०७८)
पुरुष : ३४,२६३ (राष्ट्रिय जनगणना २०७८)
अपाङ्गता भएकाहरु : १,३६९
जातजाति : ४७ ( ३३ भाषाभाषी)
साक्षरता प्रतिशत : ८१.६४