संघ संस्था दर्ता गर्न

सेवा प्रकार:

लाग्ने समय: 
कागजात मिलेमा १ देखि २ घण्टा
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत
सेवा दिने कार्यालय: 
नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
नगर कार्यपालिकाले स्वीकृत गरे वमोजीमको शुल्क
आवश्यक कागजातहरु: 
  • निवेदन
  • वडासमिति कार्यालयको सिफारीस
  • संस्थाको विधान
  • संचालकको नागरिकताको प्रमाण पत्र