सामाजिक सुरक्षा भताकाे लागि बैंक खाता खाेल्नेबारेकाे सुचना
यस पथरीशनिश्चरे नगरपालिकाले यस अा.ब. २०७३/०७४ बाट बिगतमा संकलन गर्दै अाएकाे तिराेलाइ एकीकृत सम्पति कर काे रूपमा संकलन गरिरहेकाेले सम्पुर्ण नगरबासीहरूलाइ समयमा नै कर भुक्तानी गरी शुल्क तथा जरीवानाबाट बच्नुहुन अनुराेध छ ।