सेवा प्रकार:
लाग्ने समय:
कागजात मिलेमा १ देखि २ घण्टा
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत
सेवा दिने कार्यालय:
नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
नगर कार्यपालिकाले स्वीकृत गरे वमोजीमको शुल्क
आवश्यक कागजातहरु:
- निवेदन
- वडासमिति कार्यालयको सिफारीस
- संस्थाको विधान
- संचालकको नागरिकताको प्रमाण पत्र