एकीकृत सम्पति कर

यस पथरीशनिश्चरे नगरपालिकाले यस अा.ब. २०७३/०७४ बाट  बिगतमा संकलन गर्दै अाएकाे तिराेलाइ एकीकृत सम्पति कर काे रूपमा संकलन गरिरहेकाेले सम्पुर्ण नगरबासीहरूलाइ समयमा नै कर भुक्तानी गरी शुल्क तथा जरीवानाबाट बच्नुहुन अनुराेध छ ।