व्यवसाय दर्ता गर्न

सेवा प्रकार:

लाग्ने समय: 
१ घण्टा
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत
सेवा दिने कार्यालय: 
नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
नगर कार्यपालिकाले स्वीकृत गरे वमोजीमको शुल्क
आवश्यक कागजातहरु: 
  • नागरिक प्रमाण प्रत्रको प्रतिलिपी
  • वडासमिति कार्यालयको सिफारीस
  • मालपोत तिरेको रसिद
  • घर भाडामा भए व्यवसाय संचालन गर्न घरधनी र व्यवसायी बिचको सम्झौता पत्र
  • घर भाडामा भए घर वहाल तिरेको रसिद